शुभ विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७८ सालको उपलक्ष्यमा हाम्रा अभिभावक, विधार्थी, शिक्षक – शिक्षिका, शुभ – चिन्तक तथा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।